Ad Image

कीर्तिपुरमा एमालेका डा. सुरेन्द्र मानन्धरले मेयरमा दर्ता गराए उम्मेदवारी

User Image Mayorsap | ६ महिना अगाडि
Image of storage/news/1731827002.jpg

काठमाडौं, मंसिर २: कीर्तिपुर नगरपालिकाको मेयर र वडाध्यक्षमा नेकपा एमालेका उम्मेदवारले मनोनयन दर्ता गरेका छन् ।

 

मेयरमा एमाले केन्द्रीय सदस्य डा.सुरेन्द्र मानन्धरले उम्मेदवारी दर्ता गरेका छन् ।  वडा नम्बर १ को अध्यक्षमा हर्ष महर्जन र ४ को वडाध्यक्षमा बद्री बुढाथोकीले मनोनयन दिएका छन् ।

 

आउँदो १६ गते हुने उपनिर्वाचनका लागि सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा अहिले मनोनयन दर्ता कार्य भइरहेको छ ।