Ad Image

आज गण्डकी प्रदेशमा सार्वजनिक बिदा

User Image Mayorsap | ३ महिना अगाडि
Image of storage/news/1738594890.jpeg

पोखरा । गण्डकी प्रदेशले आज सार्वजनिक बिदा दिएको छ। मन्त्रिपरिषदको सोमबारको निर्णयअनुसार माघ २२ गते मंगलबार सार्वजनिक बिदा दिने निर्णय भएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका उपसचिव सुरणप्रसाद शर्मा पौडेलले जानकारी दिए। गण्डकी प्रदेश स्थापनाको अवसरमा सरकारले प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय गरेको हो।