Ad Image

मेयरमा धनपत यादवको २.५ वर्षको यात्रा: उपलब्धि र बाँकी समयका प्राथमिकता के ? |

User Image Mayorsap | ३ महिना अगाडि
Image of storage/news/1738756893.png

परासी । रामग्राम नगरपालिकाका मेयर धनपत यादवले मेयरमा निर्वाचित भएपछि के के काम गरे र अबकाे बाँकी कार्यकालमा उनले के के गर्ने याेजना बनाएका छन् त ? 

 

यिनै विषयमा केन्द्रीत मेयर यादव र मेयरसाप डट कमका सम्पादक रामचन्द्र मिश्रबीच भएकाे कुराकानी हेर्नुहाेस् । साथै श्यर र सब्क्राइब गर्न पनि नभुल्नुहाेला  ।