Ad Image

प्रतिनिधिसभामा अख्तियार दुरूपयोग अनुसन्धान आयोगको चौतीसौँ वार्षिक प्रतिवेदन पेस

User Image Mayorsap | २ महिना अगाडि
Image of storage/news/1740387944.jpeg

काठमाडौँ । अख्तियार दुरूपयोग अनुसन्धान आयोगको चौतीसौँ वार्षिक प्रतिवेदन आर्थिक वर्ष २०८०/८१ प्रतिनिधिसभामा पेस भएको छ ।  

  
प्रतिनिधिसभाको आजको बैठकमा सभामुख देवराज घिमिरेको अनुमतिमा  प्रधानमन्त्री केपी शर्मा ओलीको तर्फबाट सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरूङले उक्त  प्रतिवेदन पेस गरेका हुन् ।