Ad Image

आजबाट ५ रुपैयाँ दरका नयाँ नोट चलनचल्तीमा आउँदै

User Image Mayorsap | एक महिना अगाडि
Image of storage/news/1744683318.jpg

काठमाडौं । आजदेखि ५ रुपैयाँ दरका नयाँ नोट चलनचल्तीमा आउने भएको छ ।  नेपाल राष्ट्र बैंकले सूचना जारी गरी आजदेखि ५ रुपैयाँ दरको नयाँ नोट चलनचल्तीमा ल्याउन लागिएको जानकारी दिएको हो। राष्ट्र बैंकका अनुसार नयाँ नोट साविककै आकार तथा रंगमा हुनेछ ।