मेयरसाप

स्थानीय तह

केपी ओली

राजस्व

स्वास्थ्य क्लिनिक

संस्कृति

निर्माण

मालिका गाउँपालिका

सुनिता डंगोल

भानु नगरपालिका

अन्नपूर्ण गाउँपालिका

आन्दोलन

तीनकुने घटनामा हिंसा भड्काएको आरोपमा सन्तोष सिलवाल पक्राउ

Mayorsap

शनि, बैशाख ६, २०८२ | ११:५४ बजे

काठमाडौं । गत चैत १५ गते तीनकुनेमा राजावादी प्रदर्शनका क्रममा हिंसा भड्काएको आरोपमा प्रहरीले अर्को एक जनालाई पक्राउ गरेको छ । प्रहरीले धादिङको सिद्धलेक गाउँपालिका–१ घर भइ कलङ्की बस्ने सन्तोष राजावादी भनिने सन्तोष कुमार सिलवाललाई पक्राउ गरेको हो ।

 

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले शुक्रबार राति कोटेश्वरबाट सिलवाललाई पक्राउ गरेको हो । उनलाई कानुनी कार्बाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौं लगिएको छ । सिलवालमाथि निषेधित क्षेत्र तोडेको आरोप छ ।

 

तीनुकने घटनामा प्रहरीले अहिलेसम्म २ सय जनालाई पक्राउ गरेको छ भने ८२ जनालाई अदालबाट म्याद थप गरेर अनुसन्धान गरिरहेको छ । 

​​मेयरसापमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए writeto.mayorsap@gmail.com मा पठाउनु होला।

तपाईंको प्रतिक्रिया

सम्बन्धित खबर

ट्रेन्डिङ

ताजा अपडेट

सूचना, सचेतना, सहकार्य !

 

थप जानकारी

सूचना विभाग दर्ता न.: 4705-2081/2082

प्रेस काउन्सिल नेपाल सूचीकरण न.:-४६९९-२०८१/०८२ 

समाचार

महत्वपूर्ण लिंक

सम्पर्क

© 2025 mayorsap.com | सर्वाधिकार सुरक्षित

Developed with ❤️ by Clock b Business Technology