Ad Image

बागमती प्रदेशसभामा आज बजेटका सिद्धान्त र प्राथमिकतामा छलफल हुने

User Image Mayorsap | ९ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/bagmati-pradesh-sabha.jpg

बागमती । बागमती प्रदेशसभाको बैठक आज बिहान ११ः०० बजे हुँदैछ ।  बैठकमा आर्थिक वर्ष २०८२/८३ को विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता (कर प्रस्तावबाहेक) माथि छलफल गर्ने कार्यसूची छ । मंगलबारको बैठकमा आन्तरिक मामिला तथा योजनामन्त्री कुन्दनराज काफ्लेले आव २०८२/८३ को विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता प्रस्तुत गरेका थिए ।