जाजरकोट केन्द्रबिन्दु भएर गयो ४.३ म्याग्निच्युडको भूकम्प


काठमाडौं । जाजरकोटको रामिडाँडा केन्द्रबिन्दु भएर आज दिउँसो भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार आज दिउँसो २ बजेर २४ मिनेटमा ४.३ म्याग्निच्युडको भूकम्प गएको हो ।
भूकम्पबाट के कति क्षति भयो भन्ने विवरण आउन बाँकी छ ।