Ad Image

भृकुटीमण्डपमा अन्तर्राष्ट्रिय स्तरको प्रदर्शनी स्थल निर्माण गरिने

User Image Mayorsap | २ दिन अगाडि
Image of https://mayorsap.com/storage/photos/10/WhatsApp Image 2025-05-29 at 4.20.50 PM.jpeg

काठमाडौं । सरकारले काठमाडौंको भृकुटीमण्डपमा अन्तर्राष्ट्रिय स्तरको प्रदर्शनी स्थल निर्माण गर्ने भएको छ ।

बिहीवार सङ्घीय संसद्को संयुक्त बैठकमा अर्थमन्त्री विष्णु पौडेलले आर्थिक वर्ष २०८२/०८३ को वार्षिक बजेट प्रस्तुत गर्दै भृकुटीमण्डपमा प्रदर्शनी स्थल निर्माणका लागि बजेटको व्यवस्था गरेको जानकारी दिएका हुन् ।