Ad Image

सिँचाइको मोटर जडानका क्रममा करेन्ट लागेर झापामा एक जनाको मृ*त्यु

User Image मेयरसाप डेस्क | ११ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/death.jfif

झापा । झापा जिल्लाको कचनकवल गाउँपालिका–७ स्थित सीतागढी टोलमा सिँचाइको मोटरमा विद्युतीय तार जोड्ने क्रममा करेन्ट लागेर सोमवार राती एक जनाको मृत्यु भएको छ । 

करेन्ट लाग्दा ५० बर्षीय अरुण राजवंशीको घटनास्थलमै मृत्यु भएको प्रहरी नायब उपरीक्षक खगेन्द्र बहादुर खड्काले जानकारी दिए।