Ad Image

यी हुन् मन्त्रिपरिषद् बैठकका मुख्य १८ निर्णय (सूचीसहित)

User Image मेयरसाप डेस्क | २२ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/cabinet-meeting-023-scaled.jpg

काठमाडौं । गत सोमबार बसेको मन्त्रिपरिषद् बैठकले गरेका १८ वटा निर्णयहरू बिहीबार सार्वजनिक भएका छन् । 

सरकारका प्रवक्ता तथा सूचना तथा सञ्चारमन्त्री पृथ्वीसुव्वा गुरुङले नियमित पत्रकार सम्मेलनमार्फत निर्णयहरू सार्वजनिक गरेका हुन् ।

बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीको तुर्केमेनिस्तान भ्रमणदेखि विभिन्न नियुक्तिहरूसम्मका विषयमा निर्णय गरेको छ । 

यस्तै केही सहसचिवहरूलाई बढुवा गरी सचिवमा पदोन्नति गरिएको छ भने नेपाल इन्जिनियरिङ परिषद्को रजिस्ट्रार पदमा ध्रुवराज भट्टराईलाई नियुक्त गरिएको छ ।

यस्ता छन् निर्णय: