यी हुन् मन्त्रिपरिषद् बैठकका २४ निर्णय (सूचीसहित)


काठमाडौं । सरकारले भदौ १३ गते बसेको मन्त्रिपरिषद् बैठकका २४ वटा निर्णयहरू सार्वजनिक गरेको छ । सूचना तथा सञ्चार प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले सोमबार पत्रकार सम्मेलन गरी ती निर्णयबारे जानकारी दिएका हुन् ।
निर्णयअनुसार, उच्च अदालत जनकपुरका न्यायाधीश सुदर्शन भट्टलाई विशेष अदालतको अध्यक्षमा नियुक्त गरिएको छ । साथै, सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगका लागि अस्थायी दरबन्दी स्वीकृति गरिएको छ ।
यसैगरी, मन्त्रिपरिषद्ले श्रम अदालतको सदस्य पदमा अधिवक्ता कुमारी खरेललाई नियुक्त गर्ने निर्णय पनि गरेको मन्त्री गुरुङले बताए ।
यस्ता छन् निर्णय
Facebook Comments