एनसेलले भन्यो– अब डाटाबाट सामाजिक सञ्जाल चल्दैन, क्षमाप्रार्थी छौं

User Image मेयरसाप डेस्क | २ दिन अगाडि
Image of https://mayorsap.com/storage/photos/10/68b998122876e.jpg

काठमाडौं । सरकारले रोक लगाएका सामाजिक सञ्जालहरू आफ्नो मोबाइल डाटाबाट नचल्ने एनसेलले जानकारी गराएको छ । एनसेलले बिहीबार एक विज्ञप्ति जारी गर्दै सरकारको निदेशन बमोजिम तोकिएको सञ्जालहरू नचल्ने जानकारी गराएको हो । एनसेलले यसबाट पर्नसक्ने असुविधाप्रति क्षमा समेत मागेको छ । सरकारले सूचीकृत हुन नआएका २६ वटा सामाजिक सञ्जाल प्ल्याटफर्महरूलाई रोक लगाउने निर्णय गरेको छ ।


Facebook Comments