हेटौंडा उपमहानगरपालिकाका उपमेयर बानियाँमाथि कुटपिट

User Image मेयरसाप डेस्क | २०८२ भदौ २९ गते २०:०२
Image of https://mayorsap.com/storage/photos/10/68c687ebc2837.PNG

मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिकाका उपमेयर राजेश बानियाँमाथि कुटपिट भएको छ। आइतवार बिहान उपमेयर बानियाँमाथि हेटौंडा उपमहानगर–२ बुद्धचोकका पुरूषोत्तम खड्काले कुटपिट गरेका हुन्।

उपमेयरमाथि व्यक्तिगत विवादका कारण कुटपिट भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । प्रहरीले कुटपिट गर्ने स्थानीय पुरूषोत्तमलाई नियन्त्रमा लिएर घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ । 

 


Facebook Comments