बागबजारको गेस्ट हाउसमा मृ*त भेटिइन् युवती

User Image मेयरसाप डेस्क | २०८२ असोज ५ गते ००:१०
Image of https://mayorsap.com/storage/photos/10/68cfa2d2c5278.jpg

काठमाडौं । काठमाडौं महानगरपालिका–२८, बागबजारको न्यू मनकामना गेस्ट हाउसमा एक युवती मृत अवस्थामा फेला परेकी छन् ।

गेस्ट हाउसको कोठा नम्बर २०२ मा शनिबार राति २२ वर्षीया सनिसरा राना मृत भेटिएकी हुन् ।

उनी कास्कीको पोखरा घर भएको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको छ ।


Facebook Comments