खटलाई हाडिगाँउ घुमाउने क्रममा बाजा बजाउँदै नेवार समुदाय

User Image मेयरसाप डेस्क | २०८२ असोज २२ गते १८:१७
Image of https://mayorsap.com/storage/photos/10/68e668bce8948.PNG
हरिराम भेटुवाल/रासस

हाडिगाँउ जात्रामा ब्रह्मा, विष्णु र महेश्वर भगवानको पूजा आराधना गरी खटलाई हाडिगाँउ घुमाउने क्रममा बाजा बजाउँदै नेवार समुदाय । हरेक वर्ष कोजाग्रत पूर्णिमाको भोलिपल्ट काठमाडौँको हाडिगाउँमा जात्रा आरम्भ गर्ने परम्परा रहेको छ ।


Facebook Comments