ज्येष्ठ नागरिकलाई सहयोग गर्दै नगर प्रहरी
मेयरसाप डेस्क
|
२०८२ असोज २३ गते २३:२०
राजेन्द्रप्रसाद पनेरू/रासस
शुक्लाफाँटा नगरपालिका कार्यालयमा बिहीबार सेवा लिन आएका ज्येष्ठ नागरिकलाई सम्बन्धित फाँटमा जानका लागि सहयोग गर्दै नगर प्रहरी तथा आफन्त ।
Facebook Comments