राष्ट्रपति पौडेलले प्रधानमन्त्री‍, मन्त्री र राजनीतिक दलसँग आज छलफल गर्दै

User Image मेयरसाप डेस्क | २०८२ असोज २४ गते १९:१५
Image of https://mayorsap.com/storage/photos/10/Ramchandra-poudel-tanahu1678723945-2048x1023-1.jpg

 काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री सुशीला कार्की, सरकारका मन्त्रीहरू र राजनीतिक दलसँग आज छलफल गर्ने भएका छन् । आज अपराह्न ४ बजे राष्ट्रपति पौडेलले सरकार र सबै राजनीतिक दलहरूसँग निर्वाचनबारे छलफल गर्न लागेका हुन् ।

छलफल शीतलनिवासमै हुनेछ ।  बिहीबार पनि प्रधानमन्त्री कार्की र केही मन्त्रीहरू राष्ट्रपति पौडेललाई भेट्न शीतलनिवास पुगेका थिए ।


Facebook Comments