राष्ट्रपति पौडेलको स्वास्थ्यमा समस्या आएपछि अस्पताल भर्ना, अवस्था सामान्य

User Image मेयरसाप डेस्क | २०८२ असोज २५ गते ०५:५६
Image of https://mayorsap.com/storage/photos/10/Ramchandra-poudel-tanahu1678723945-2048x1023-1.jpg

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल स्वास्थ्यमा समस्या आएपछि आज महाराजगञ्जस्थित मनमोहन कार्डियो थोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर भर्ना भएका छन् । 

हाल उनको स्वास्थ्य परीक्षण भइरहेको र स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालले प्रेस विज्ञप्तिमार्फत जानकारी दिएको छ ।


Facebook Comments