सूर्यविनायकमा पहेँलपुर भएर पाकेकाे धानबाली, हेर्नुस् १० तस्बिरमा
मेयरसाप डेस्क
|
२०८२ असोज २८ गते ०४:११
भक्तपुरस्थित सूर्यविनायक नगरपालिका १० खड्का गाउँको फाटमा अहिले धान पाकेर झुलिसकेको छ । खेतमा अभिकांश धान पाकेर पहेँला भईसकेको छन् भने केही पाक्दै छन् । स्थानीय खड्का गाउँबासी पहेँलपुर भएका धान भित्र्याउने तयारीमा छन् ।









Facebook Comments