अनामनगरस्थित एक स्टुडियोमा युवतीले गरिन आत्मदहको प्रयास
दुई जना घाइते
मेयरसाप डेस्क
|
२०८२ कार्तिक १ गते ०५:४१
काठमाडौं । काठमाडौंको अनामनगरमा एक युवतीले आत्मदहको प्रयास गरेकी छन् ।
शनिबार दिउँसो अनामनगरस्थित गायक बबुल गिरीको स्टुडियोमा ३० वर्षीया नितु पौडेलले आफूलाई जलाउनका लागि पेट्रोल खन्याएकी हुन् ।
घटनामा पौडेलसहित अर्का एक युवक पनि घाइते भएका छन् । दुवै जनाको अहिले कीर्तिपुरस्थित बर्न अस्पताल उपचारका लागि लगिएको छ।
Facebook Comments