धनुषामा धनतेरसको चहलपहल (फोटो फिचर)
मेयरसाप डेस्क
|
२०८२ कार्तिक १ गते २३:४२
जनकपुरधामसहित धनुषामा धनतेरसको चहलपहल बढेको छ । धनतेरसको अवसरमा विशेष गरी किनमेल गर्नेको भीड देख्न सकिन्छ । लक्ष्मी पूजाका लागि माटोबाट बनेको गणेश र लक्ष्मीको मूर्ति एवम धातुका सामग्री किन्नेहरुको भीड देखिन्छ ।








Facebook Comments