ड्रोनबाट खिचिएको चीनको इनर मङ्गोलियाको मकै बारी
मेयरसाप डेस्क
|
२०८२ कार्तिक ३ गते २०:०५
उत्तर चीनको इनर मङ्गोलिया स्वायत्त क्षेत्रअन्तर्गत तोङलियाओ सहरको होर्किन जिल्ला स्थित खेतमा मकै काटिरहेको हार्भेस्टर (मेसिन) काे हवाई ड्रोनमार्फत खिचिएको तस्वीर।
Facebook Comments