गाई पुजा गर्दै भक्तजन (तस्बिर)
मेयरसाप डेस्क
|
२०८२ कार्तिक ४ गते २३:५६
रासस
दाङको घोराही उपमहानगरपालिका–१४ स्थित स्वर्गद्वारी मन्दिर प्युठानको झिङौरा आश्रममा रहेको गौशालामा तिहारको अवसरमा आज गाईको पूजा गर्दै भक्तजन । स्वर्गद्वारी मन्दिर प्युठानको परम्परा अनुसार औँसीको दिन गाई तथा गोवर्धन पूजा गर्ने गरिन्छ।


Facebook Comments