राष्ट्रिय विभूति शंखधर साख्वाको प्रतिमामा माल्यार्पण गर्दै प्रधानमन्त्री कार्की (तस्बिर)
मेयरसाप डेस्क
|
२०८२ कार्तिक ५ गते ०८:२३
प्रधानमन्त्री सुशिला कार्की राष्ट्रिय विभूति शंखधर साख्वाः प्रतिष्ठानको आयोजनामा नेपाल सम्वत् ११४६ को नयाँ वर्षको दिन बुधबार मध्यपुर थिमि शंखधर चोकस्थित नेपाल सम्वतका प्रवर्तक राष्ट्रिय विभूति शंखधर साख्वाःको प्रतिमामा माल्यार्पण गर्दै ।


Facebook Comments