जुम्ला सदरमुकाम खलङ्गामा सयपत्री फूलको माला बेच्दै स्थानीय महिला (तस्बिर)
मेयरसाप डेस्क
|
२०८२ कार्तिक ५ गते १८:३८
रासस
यमपञ्चक तथा तिहार चौथो दिन बुधबार जुम्ला सदरमुकाम खलङ्गा बजारमा भाइटीकाका लागि सयपत्री फूलको माला बिक्री गर्दै स्थानीय महिला।
Facebook Comments