रौतहटमा करेन्ट लागेर पूर्ववडाध्यक्ष यादवको मृ*त्यु

User Image मेयरसाप डेस्क | २०८२ कार्तिक ५ गते ०९:३४
Image of https://mayorsap.com/storage/photos/10/68f905ba2e6cb.jpg

रौतहट । रौतहटमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा गौर नगरपालिका–५ का पूर्ववडाध्यक्ष ४२ वर्षीय राम सोगारथ यादवको मृत्यु भएको प्रहरीले जनाएको छ । 

खेतबारीमा पानी लगाउने क्रममा विद्युतीय मोटरको तारबाट करेन्ट लागेर घाइते भएका यादवको उपचारका लागि लगिएकामा प्रादेशिक अस्पताले गौरमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक राजु कार्कीले जानकारी दिए । 


Facebook Comments