बैतडीको झुलाघाटमा डेढ सय वर्ष पहिला बनेको झोलुङ्गे पुल (तस्बिर)
मेयरसाप डेस्क
|
२०८२ कार्तिक ८ गते ००:२९
नेपाल–भारत सीमानाका बैतडीको झुलाघाटमा डेढ सय वर्ष पहिला बनेको झोलुङ्गे पुल। यहाँ मोटरेबल पुल नहुँदा जीर्ण झोलुङ्गे पुलबाट आवतजावतमा समेत समस्या हुने गरेको छ।
Facebook Comments