प्रतिनिधिसभा विघटनविरुद्धका रिटमा आजदेखि सुनुवाइ हुँदै

User Image मेयरसाप डेस्क | २०८२ कार्तिक १२ गते १८:३३
Image of https://mayorsap.com/storage/photos/10/supreme-cort.jpg

काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा दायर परेका १६ वटा रिट निवेदनमा आजदेखि सुनुवाइ  हुँदैछ । सर्वोच्च अदालतका प्रवक्ता अर्जुनप्रसाद  कोइरालाका अनुसार प्रधानमन्त्रीको नियुक्ति तथा संसद् विघटन बदर एवं संसद् पुनःस्थापना समेतमा उत्प्रेषण, परमादेश आदेशको माग गर्दै  दायर भएका रिटमा प्रारम्भिक सुनुवाइ हुनेछ ।  


Facebook Comments