माओवादी केन्द्रले बोलायो सचिवालय बैठक, पार्टी एकताबारे छलफल हुने

User Image मेयरसाप डेस्क | २०८२ कार्तिक १५ गते १८:४८
Image of https://mayorsap.com/storage/photos/shares/maoist-center-standing-committee-mitting-1024x604.jpg

काठमाडौं। नेकपा माओवादी केन्द्रले महाधिवेशन आयोजक समितिको सचिवालय बैठक बोलाएको छ।

शनिबार दिउँसो ३ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्ने गरि बैठक बोलाइएको हो।

बैठकमा नेकपा एकीकृत समाजवादी, नेपाल समाजवादी लगायत पार्टीसँग, एकता, पदीय व्यवस्थापन, मोडिलाटी लगायत विषयमा छलफल हुने भनिएको छ।

शुक्रबार सम्पन्न एकीकृत समाजवादीको केन्द्रीय समिति बैठकले माओवादीसँग एकता गर्ने निर्णय गरेको थियो।


Facebook Comments