मुस्ताङको स्याङगाउँ र हिमशृङ्खला (तस्बिर)
मेयरसाप डेस्क
|
२०८२ कार्तिक १८ गते ०१:००
मुस्ताङको घरपझोङ गाउँपालिका–३ स्थित पर्यटकीय स्याङगाउँ, पृष्ठभूमिमा निलगिरि र तिलिचो हिमशृङ्खला । पछिल्लो एक दशकयता स्याङगाउँलाई व्यवस्थित होमस्टेको रूपमा बिकास गर्दै लागिएको छ ।
Facebook Comments