त्रिपुरासुन्दरी भगवती माइको प्रतिमूर्तिलाई घरबाट माइतीघर सार्दै (तस्बिर)
No Author Assigned | २०८२ मंसिर ८ गते १०:३२
एक वर्षभित्र घर, माइती र मावली सार्ने अनौठो परम्परा बोकेको धादिङको त्रिपुरासुन्दरी भगवती माइको प्रतिमूर्तिलाई घरबाट माइतीघर सार्दै पुजारीहरु। धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–४ सल्यानकोटबाट त्रिपुरा सुन्दरी भगवतीको प्रतिमूर्तिलाई मङ्सिर महिनाको विशेष तिथि पारेर त्रिपुरासुन्दरी गाउँपालिका–६ हाँसेबजारस्थित माइथानबेंसी सार्ने परम्परा रहेको छ ।


Facebook Comments