साइपाल पाटनका चौँरी (फोटोफिचर)
No Author Assigned | २०८२ मंसिर १० गते ११:३२
बझाङको साइपाल गाउँपालिका४स्थित साइपाल पाटनमा चर्दै गरेका चौँरीहरू। ४ हजार मिटरको उचाइमा रहेको पाटन आसपासमा हिउँदमा पनि चौँरीहरू चर्ने र खुला आकाशमा बास बस्ने गर्दछन्। यो ठाउँमा जिल्ला सदरमुकाम चैनपुरबाट ७ दिनको पैदलयात्रापछि पुगिन्छ । तस्बिर : भूमिराज पिठातोली र रासस



Facebook Comments