Election Commission of Nepal प्रतिनिधि सभा निर्वाचन, २०८२: २५ दिन | १० घण्टा | ४७ मिनेट | ०० सेकेन्ड

काठमाडौंको धोबी खोलामा साइकलसहित श-व भेटियो

User Image मेयरसाप डेस्क | २०८२ मंसिर १९ गते ०९:४२
Image of https://mayorsap.com/storage/photos/shares/death-news-dhobi-khola.jpg

काठमाडौं । धोबी खोलामा साइकलसहित एउटा शव भेटिएको छ । जिल्ला प्रहरी परिसरका प्रहरी उपरीक्षक पवनकुमार भट्टराईका अनुसार आज बिहान  काठमाडौं  महानगरपालिका–२९ रुद्रमति पुल नजिक धोबी खोलामा साइकलसहित शव भेटिएको हो । मृतक काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिका–१ का स्थायी बासिन्दा हुन् । घटनास्थलमा प्रहरी टोली परिचालन भएको छ ।  


Facebook Comments