Election Commission of Nepal प्रतिनिधि सभा निर्वाचन, २०८२: २५ दिन | १० घण्टा | ४७ मिनेट | ०० सेकेन्ड

सडकमा बच्चा बोकेर भक्का पकाउँदै गरेकी महिला (तस्बिर)

User Image मेयरसाप डेस्क | २०८२ मंसिर २० गते ०९:५०
Image of https://mayorsap.com/storage/photos/shares/yra-damak-vakka.jpg

झापाको दमक नगरपालिका–८ सेतुमारी रोडमा बच्चा बोकेर बिक्रीका लागि भक्का पकाउँदै  महिला । चामलको पिठोलाई बाफमा पकाएर खाइने भक्का यहाँ खाजाकालागि प्रख्यात छ । 


Facebook Comments