ललितपुरको एक रेष्टुरेन्टमा आगलागी

User Image मेयरसाप डेस्क | २०८२ फागुन १९ गते १५:५३
Image of https://mayorsap.com/storage/photos/shares/a fire.PNG

ललितपुर । ललितपुरको पुल्चोकस्थित एक रेष्टुरेन्टमा आगलागी भएको छ।

मंगलबार दिउँसो पुल्चोकस्थित दाउरा थकालीमा आगलागी भएको हो। आगलागी कसरी लागेको खुलिसकेको छैन।

आगो नियन्त्रणमा लिने प्रयास भइरहेको छ।


Facebook Comments