Election Commission of Nepal प्रतिनिधि सभा निर्वाचन, २०८२: २५ दिन | १० घण्टा | ४७ मिनेट | ०० सेकेन्ड

उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङद्वारा मतदान

User Image मेयरसाप डेस्क | २०८२ फागुन २१ गते ०८:०८
Image of https://mayorsap.com/storage/photos/shares/kulman-voting-2.jpeg

काठमाडौं । उज्यालो नेपाल पार्टीका सभापति कुलमान घिसिङले काठमाडौँ क्षेत्र नम्बर ३ स्थित जनकल्याण माध्यमिक विद्यालय मतदान केन्द्रबाट मतदान गरेका छन् ।

उनी सोही क्षेत्रबाट प्रतिनिधिसभा सदस्यका लागि प्रत्यक्षतर्फको उम्मेदवार हुन् । यो निर्वाचन क्षेत्रमा ६४ हजार ४७९ मतदाता कायम छन् । 


Facebook Comments