Election Commission of Nepal प्रतिनिधि सभा निर्वाचन, २०८२: २५ दिन | १० घण्टा | ४७ मिनेट | ०० सेकेन्ड

राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनद्वारा गृहजिल्ला झापामा मतदान

User Image मेयरसाप डेस्क | २०८२ फागुन २१ गते ०९:३९
Image of https://mayorsap.com/storage/photos/shares/rrp.jpg

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी 'राप्रपा' का अध्यक्ष एवं झापा क्षेत्र नम्बर ३ का उम्मेदवार राजेन्द्र लिङ्देनले मतदान गरेका छन् । अध्यक्ष लिङ्देनले आज बिहान झापाको हल्दिवारी गाउँपालिका वडा नं। १ को वडा कार्यालयस्थित मतदान केन्द्र पुगेर मत हालेका हुन् ।

झापा–३ मा बिहान ७ बजेदेखि नै मतदान प्रक्रिया सुरु भइसकेको छ र मतदाताहरूको उपस्थिति बाक्लो देखिएको छ ।


Facebook Comments