झापा ५ : सुरुवाती गणनामै ८१४ मत पाउँदै बालेन्द्रले लिए अग्रता

User Image मेयरसाप डेस्क | २०८२ फागुन २२ गते ०६:४१
Image of https://mayorsap.com/storage/photos/shares/kp-sharma-oli-and-balen-shah.jpg

काठमाडौं । झापा क्षेत्र नम्बर ५ को प्रारम्भिक गणनाको नतिजा सार्वजनिक भएको छ । प्रारम्भिक गणनामै राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहले ८१४ मत प्राप्त गर्दै अग्रता लिएका छन् ।

कूल एक हजार ४०० मत गणना हुँदा नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले ३८४ मत ल्याएका छन् । पाँच निर्वाचन क्षेत्र रहेको झापा यसपटकको निर्वाचनको इपिसेन्टर रहेको छ ।

 

 


Facebook Comments