काठमाडौँ–३ मा रास्वपाका पाण्डेले लिए अग्रता

User Image मेयरसाप डेस्क | २०८२ फागुन २२ गते ०७:३७
Image of https://mayorsap.com/storage/photos/shares/vote-counting-kathmandu-1.jpg

काठमाडौं । काठमाडौँ निर्वाचन क्षेत्र नं ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीले अग्रता लिएको छ । उक्त पार्टीका उम्मेदवार  राजु पाण्डेले दुई हजार ९६०  मत प्राप्त गरी अग्रता लिएको निर्वाचन अधिकृत चमिला भट्टराईले जानकारी दिइन्  ।

यसैगरी, उज्यालो नेपाल पार्टीका कुलमान घिसिङले दुई हजार ७०६ मत प्राप्त गरेका छन्, भने नेपाली कांग्रेसका रमेश अर्यालले एक हजार ११ मत प्राप्त गरेका छन् ।


Facebook Comments