काठमाडौं–६ मा पनि रास्वपाको अग्रता, कांग्रेस पछ्याउँदै
मेयरसाप डेस्क
|
२०८२ फागुन २२ गते ०९:०८
काठमाडौं । काठमाडौं–६ मा राष्ट्रिय स्वतन्त्र पार्टी 'रास्वपा'का शिशिर खनालको अग्रता लिइरहेका छन् । रास्वपाका खनालले ३ हजार ७ मत पाएका छन् ।
यस्तै, नेपाली कांग्रेसका सबुज बनियाँले ६०२ मत ल्याएका छन् । यस्तै, नेकपा एमाले अमन मास्केले ३६८ मत ल्याएका छन् । अहिले सम्म ४ हजार ४१७ मतगणना भएको छ ।
Facebook Comments