मोरङ ३ मा श्रम संस्कृति पार्टी अगाडि

User Image मेयरसाप डेस्क | २०८२ फागुन २२ गते ०९:५६
Image of https://mayorsap.com/storage/photos/shares/morang.jpg

मोरङ । जिल्ला निर्वाचन कार्यालयले सार्वजनिक गरेको पछिल्लो  परिणामअनुसार मोरङ ३ मा श्रम संस्कृति पार्टीका उम्मेदवार अमिर मगरले ५५४ मत प्राप्त गरेका छन् । 

यसैगरी नेपाली कांग्रेसका उम्मेदवार सुनिल शर्माले ३३६ र राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश कार्कीले २९५ मत प्राप्त गरेका छन् । यो निर्वाचन क्षेत्रमा एक लाख ५८ हजार ५७ मतदाता कायम रहेकामा  ९६ हजार ६७७ मत खसेको थियो । 


Facebook Comments