Copyright 2025 MayorSap - All right reserved
काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाले आज देशका अधिकांश भागमा मौसम सफा रहने पूर्वानुमान गरेको छ । साथै मुलुकका पहाडी तथा हिमाली भागका केही स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ । कोशी प्रदेशका हिमाली, पहाडी र तराई भागमा आंशिक बदलीदेखि मुख्यतया सफा मौसम रहने जनाइएको विस्तृतमा...
काठमाडौं । जेनजी आन्दोलनपछिको विशेष परिस्थितिमा हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत आज मतदान हुँदैछ । मुलुकका ७७ वटै जिल्लामा बिहान ७ देखि अपराह्न ५ बजेसम्म एकै चरणमा मतदान हुनेछ । मुलुक सङ्घीय लोकतान्त्रिक गणतन्त्रमा प्रवेश गरेपछि भएको प्रतिनिधिसभाको यो तेस्रो निर्वाचन हो । यसअघि २०७४ र २०७९ सालमा निर्वाचन भएको विस्तृतमा...
चुनावी मैदानमा एक स्वतन्त्र सहित ७ दल
बाजुरा । बाजुरामा निर्वाचनको सम्पूर्ण तयारीमा पूरा भएको छ। मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार यहाँका सम्पूर्ण मतदान स्थलमा निर्वाचन तयारी पूरा भएको जनाएको छ । मतदान केन्द्रमा खटिएका कर्मचारीहरूले मतदान स्थलको सम्पूर्ण तयारी गरेको मुख्य निर्वाचन अधिकृत संजीव पोखरलले जानकारी दिए। यहाँका ७७ मतदान स्थलका ११८ मतदान केन्द्रमा मतदानको लागी विस्तृतमा...
Copyright Mayorsap. All Rights Reserved by TP