Copyright 2025 MayorSap - All right reserved
त्रिविको विश्वसनीयतामाथि फेरि उठ्यो गम्भीर प्रश्न
त्रिभुवन विश्वविद्यालयको परीक्षा प्रणाली फेरि एकपटक गम्भीर विवादमा तानिएको छ। व्यवस्थापन संकायअन्तर्गत एमबीएस प्रथम सेमेस्टरको साउन ८ गते ‘अर्गनाइजेशनल बिहेबियर’ विषयको परीक्षा सुरु भएको पाँच मिनेट नबित्दै प्रश्नपत्र सामाजिक सञ्जालमा भाइरल भएको खुलासा भएको हो। ‘एमबीएस फस्ट सेम सेक्सन सी’ नामक ह्वाट्सएप ग्रुपमा परीक्षा सुरु भएको केही मिनेटमै प्रश्नपत्र शेयर विस्तृतमा...
तीनबुँदे सहमतिपत्रमा हस्ताक्षर
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकार गठन र सञ्चालनमा सहकार्य गर्ने विषयमा तीनबुँदे सहमति भएको छ। सहमतिपत्रमा एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हस्ताक्षर गरेका छन्। प्रदेशमा देखिएको बजेट विवाद, राजनीतिक अस्थिरता र विकासका कामलाई प्रभावकारी बनाउन संयुक्त सरकार विस्तृतमा...
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले प्रदेशसभामा सम्बोधन गर्दै पदबाट राजीनामा दिएका छन्। उनीविरुद्ध असार ३२ गते कांग्रेस र नेकपाका १६ सांसदले अविश्वासको प्रस्ताव दर्ता गरेका थिए। सोही प्रस्तावमाथि छलफलका लागि बोलाइएको प्रदेशसभा बैठकमै उनले राजीनामाको घोषणा गरेका हुन्। यसअघि सत्ता साझेदार कांग्रेसका चार मन्त्रीले सरकारबाट सामूहिक राजीनामा दिएका विस्तृतमा...
Copyright Mayorsap. All Rights Reserved by TP