सीपमूलक तालिममा सहभागी राउटे युवती
मेयरसाप सम्पादकीय
|
२०८१ पुष ८ गते ०८:४२
८ पुस, दैलेख । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–१२ मा चुरापोतेको तालिम लिँदै राउटे युवती । पछिल्लो समय राउटे समुदायमा आएको परिवर्तनले गर्दा राउटे समुदायका छ जना युवतीले पहिलो पटक सीपमूलक तालिम लिएका हुन् । गुराँस गाउँपालिका दैलेखको समन्वयमा एआईएन लग्जम्वर्गको आर्थिक सहयोगमा सोसेक नेपालले तालिम दिएको हो । तस्बिरः पानसरा सिंह/रासस
Facebook Comments