एसइईको परीक्षा आवेदन फाराम खुला
मेयरसाप सम्पादकीय
|
२०८१ पुष १२ गते १७:५६
काठमाडौं । परीक्षा नियन्त्रण कार्यालयले २०८१ सालको माध्यमिक शिक्षा परीक्षा (एसइई) को परीक्षा आवेदन फारम खुला गरेको छ । आज एक सूचना जारी गर्दै कार्यालयले शैक्षिक सत्र २०८१ मा कक्षा १० मा नियमित रूपमा अध्ययनरत विद्यार्थीहरूले २०८१ पौष १२ देखि २०८१ माघ १२ गते भित्र प्रति परीक्षार्थी परीक्षा दस्तुर रु पाँच सयसहित आवेदन फाराम भराउन आग्रह गरेको छ ।

Facebook Comments