Election Commission of Nepal प्रतिनिधि सभा निर्वाचन, २०८२: २५ दिन | १० घण्टा | ४७ मिनेट | ०० सेकेन्ड

आज स्थानीय तहको बजेट सार्वजनिक हुँदै

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार हालसम्म ३८ स्थानीय तहले बजेट सार्वजनिक गरिसकेका छन भने बाँकी ७१५ स्थानीय तहले आज बजेट सार्वजनिक गर्नेछन् ।

User Image Mayorsap | २०८१ असार ६ गते २३:२९
Image of storage/news/1719206059.jpg

आउँदो आर्थिक वर्ष २०८१/०८२ का लागि स्थानीय तहहरूले आज बजेट प्रस्तुत गर्दै छन् ।

स्थानीय सरकार सञ्चालन ऐनमा स्थानीय तहले प्रत्येक वर्षको असार १० गतेअघि नै वार्षिक बजेट ल्याउनुपर्ने व्यवस्था अनुसार पालिकाहरुले आज बजेट प्रस्तुत गर्न लागेका हुन ।

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार हालसम्म ३८ स्थानीय तहले बजेट सार्वजनिक गरिसकेका छन भने बाँकी ७१५ स्थानीय तहले आज बजेट सार्वजनिक गर्नेछन् ।

Facebook Comments