Ad Image

फक्ताङलुङ गाउँपालिका केन्द्रमा पहिरोले क्षति

User Image Mayorsap | १० महिना अगाडि
Image of storage/news/1721359568.jpg

फक्ताङलुङ गाउँपालिकाको आवासीय क्षेत्रमा पहिराले क्षति भएको छ ।

 

फक्ताङलुङ गाउँपालिकाका अध्यक्ष राजन लिम्बूका अनुसार गए राति भएको वर्षासँगै खसेको पहिराले गाउँपालिकाको सभाकक्षसहित आवासीय क्षेत्रमा क्षति भएको हो । गाउँपालिका कार्यालयसँगैको सुवास लिम्बूको घर तथा होटल पूर्ण रूपमा क्षति भएको छ । 

 

पार्किङ गरिएका गाउँपालिकाका गाडी र मोटरसाइकल पुरिएका छन ।