Ad Image

स्थानीय तहहरुले गर्न सकेनन् फोहोरमैला व्यवस्थापन

No Author Assigned | ११ महिना अगाडि
Image of storage/news/1721392546.jpeg

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ८१ वटा स्थानीय तहमा नमूना अध्ययन गरेर तयार पारेको स्थानीय तहको क्षमता आवश्यकता पहिचान प्रतिवेदनका अनुसार स्थानीय तहहरु फोहोरमैला व्यवस्थापन गर्नमा कमजोर देखिएका छन ।

 

स्थानीय तहको क्षमता आवश्यकता पहिचान प्रतिवेदनका अनुसार ७३ प्रतिशत स्थानीय तहले अझै ल्याण्डफिल्ड साइटको व्यवस्था गर्न सकेका छैनन् भने ८८ प्रतिशत स्थानीय तहमा फाहोरमैला व्यवस्थापन हेर्ने शाखासमेत छैन ।

 

स्थानीय तहहरुले फोहोरमैला व्यवस्थापनमा योजनावद्ध रुपमा काम गर्नुपर्ने देखिएको छ ।