Ad Image

पैयुँ गाउँपालिका–५ मा बाढीले विद्यालय भवनमा क्षति

User Image Mayorsap | ९ महिना अगाडि
Image of storage/news/1721798519.jpg

पैयुँ गाउँपालिका–५ को बानीडाँडा प्राथमिक विद्यालयमा बाढी पसेको छ ।

 

पैंयुँ गाउँपालिका–५ का  वडाअध्यक्ष निर्भिकनारायण भुर्तेलका अनुसार विद्यालय नजिकको टिउरीखोलाको लेदोसहितको बाढीले विद्यालयका कोठा गेग्रानले पुरिएका छन्भने अन्य भौतिक संरचनामा क्षति भएको छ ।

 

विद्यालय स्थानान्तरण गर्नुपर्ने अवस्था छ ।